नेपालको राजनीतिक समस्या
-शम्भुबहादुर अधिकारी नेपाल आज बिषम परिस्थितिबाट गुज्री रहेको छ।राजनैतिक अस्थिरता,आर्थिक परनिर्भरता,सामरिक रूपमा महत्वपूर्ण अवस्थिति,दलहरुको अपारदर्शी नीति र ब्यबहार र रोजगारबिहिन अबस्थाले जनताहरुमा र जेन्जि समूहमा बितृष्णा,घृणा,कुण्ठाले बिद्रोहको भाबना जाग्रीत गर्यो।सत्ताधारीहरुको एकाधिकारवादी प्रबृत्ति,बहुमतको अहं र घमण्डका...बाँकी





