विभागिय टोली त्रिभुवन आर्मी क्लवले पोखरामा संचालन भएको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । यस अघिका संस्करणमा ४ पटक फाइनलमा पुगेर पनि उपाधि विहिन भएको आर्मीले नेपालको चर्चीत क्लव...बाँकी
पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा...बाँकी
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको...बाँकी
घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो...बाँकी
गण्डकी विश्वविद्यालय ५ किलोमिटर सडक दौड प्रतियोगितामा छात्र तर्फ ५ कृष्ण बहादुर परियार र छात्रा तर्फ भने स्कृति कार्कीले उपाधि जितेका छन् । छात्र तर्फ भने मनोज रोक्कामगर दोश्रो भए । बादल कार्की तेस्रो भए...बाँकी
राष्ट्रिय क्रिकेट खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टीमका युवा खेलाडी करण केसी सहित ४ जना क्रिकेटरलार्ई नगद सहित प्रदेश सरकारले मंगलबार पोखरामा सम्मान गरेको हो । प्रदेशको सामाजिक बिकास तथा...बाँकी
भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजाज पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष...बाँकी
पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक...बाँकी
पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप...बाँकी
बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा सोमबार भएको फाइनल खेलमा लामागाउँ गुम्बा...बाँकी
टाईगर कप भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ र घरेलु टिम गण्डकी प्रदेशले दोश्रो पटक उपाधि जितेका छन् । महिला तर्फ गत बर्ष विजेता भएको एपिएफले यस बर्ष पनि उपाधि जित्दा पहिलो पटक उपाधि जितेको...बाँकी
संकटा क्लवले २२ औ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अतिरिक्त समयको आधारमा संकटाले पहुना टोली अमेरीकाको भुटानी युथ स्पोटर्स क्लब...बाँकी