मौसमी रुघाखोकी के हो ? कसरी बच्ने ?
–डा सुनिल शर्मा आचाय साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन् । मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएञ्जा भाइरस अथवा रुघाखोकी मात्रै जे भने पनि...बाँकी









