युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न
कास्की जिल्लाभर कार्यक्षेत्र रहेको युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जेष्ठ शेयर सदस्य समाजसेवी एवम् व्यवसायी सुवेदार श्रीप्रसाद गुरुङ रहनु भएको थियो भने...बाँकी










