प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजनासँगको सहकार्यमा मंगलबार पोखरामा आयोजना गरेको ‘सार्वजनिक लेखा समितिको क्षेत्र, गतिविधि...बाँकी
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भयो । हालै सम्पन्न भएको विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा कार्यक्रममा बोल्दै उहाँले पुम्दी...बाँकी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबारउद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई...बाँकी
राष्ट्रिय शिक्षक शीप बिकास फाउन्डेसन (एन्फोर्स्ड्ट) कास्कीले कर्मफ्लाइट्स र थिओले फाउन्डेसनसँगको सहकार्यमा ‘समावेशी प्रारम्भिक शिक्षामा अभिभावकको संलग्नता’ भन्ने विषयमा केन्द्रित रहेर पोखरामा २ बर्षे शिक्षक प्रशिक्षण शृखलाको तेस्रो मोड्युल सुरु गरेको छ । पोखरा–११ फूलबारीस्थित...बाँकी
पोखराको बैदाममा रहेको बसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क निर्माण गरिएको छ । चाइना सरकारको सहयोगमा हालै निर्माण भएको उक्त पार्कको शुक्रबार एक समारोहका बिच चाइनाको युनान प्रान्तका खेल व्युरोका महानिर्देशक याङ जोङहुवा, नेपाल स्थित...बाँकी
मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।...बाँकी
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकार परिवर्तनको बिषयमा सक्ताधारी दुई ठुला दल कांग्रेस र एमालेले चाहेसम्म कसैले परिवर्तन गर्न खोजेर परिवर्तन नहुने बताउनु भएको छ । समाजवादी...बाँकी
सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध अनुसन्धान गर्न...बाँकी
दशैँ टीकाको दिन शनिबारपोखरामा निःशुल्क बस सेवा संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाईमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरुबाट नि शुल्क बस सेवा संचालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार...बाँकी
गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने...बाँकी
पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ । बडादसैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित...बाँकी
हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासी भएका छन् । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्देश्यले मुस्ताङमा आइतबारसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासी...बाँकी