पोखरा रंगशालामा नेपथ्यको कन्सर्टमा १५ हजार दर्शक भित्रिए
पोखरा रंगशालामा शुक्रबार साँझ चर्चित सांगीतिक समूह नेपथ्य ब्याण्डको प्रस्तुति अवलोकन गर्न करिब १५ हजार दर्शक सहभागी भएका थिए । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना...बाँकी










