नेपाली जनतालाई सरकार भएको अनुभूति हुन छाडेको छ । जनताको दैनिक जीवनसंग जोडिएको विषयमा सरकार कता छ भन्ने पत्तै हुँदैन । जनताले सरकार भएको थाहा पाउने भनेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सवारी साधनको भाडा...बाँकी
सरकारले इन्धन खर्चसँग जोडेर दुई दिन बिदा दिन गरेको निर्णय उपलब्धिहिन बन्दै गएको छ । सरकारी खर्च जोगाउन र इन्धन खपत घटाउन भनेर जेठ १ गतेबाट शुरुआत भएको दुईदिने विदाले सेवाग्राही मारमा परेका छन ।...बाँकी
पोखराबाट जोमसोमका लागि १९ जना यात्रु बोकेर उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परि २२ जनाको ज्यान गएको छ । तीन जना चालक दलका सदस्य समेत २२ जनाको शव फेला परेको छ । खराब मौसमका...बाँकी
सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सदनमा पौने तीन घण्टी लगाएर बजेट...बाँकी
नेपालमा गणतन्त्र घोषण भएको १४ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १५ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा भएको १४ वर्ष पुरा भएको छ...बाँकी
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउन बाजुराको बुढीनन्दाको मतदान कुर्नुपर्ने भएको छ।हालसम्म परिणाम सार्वजनिक भएका ७५१ पालिकाको नतिजा अनुसार १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । परिणाम सार्वजनिक भएका पालिकाको...बाँकी
निर्वाचन सकिएको लगत्तै सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको गठबन्धन सरकारले यातायातको भाउ बढाएको छ।यातायातको भाउ बढाउनु जनतालाई थप महंगी बढाउनु हो । पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेकेको सरकारले यातायातको भाउ बढाएर उठ्नै नसक्ने...बाँकी
स्थानीय तहको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले छिटपुट हिंसाका घटनाबाहेक चुनाव शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनमा करिब ६४ प्रतिशत मतदान...बाँकी
शान्तिका अग्रदूत महामानव गौतम बुद्धको २५६६ औँ जयन्ती भब्य रुपमा मनाइएको छ । संसारभरिका मानिसले बुद्धको जन्म, कठोर तपसाधना र उहाँले निकाल्नुभएका कालजयी निष्कर्षहरूको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिन्यायाधीश । बुद्धका निष्कर्षहरू मानव समाजका...बाँकी
पत्रकारहरु असुरक्षित हुदाँ प्रेस स्वतन्त्रता कुण्ठित हुने गर्छ । सामाजिक सञ्जालमा आएका सामाग्रीलाई संचार माध्यम ठान्ने गरिएको छ । निर्वाचनको बेला उमेदवार र ब्यक्तिलाई चरित्र हत्या गर्ने, अप्रमाणित भिडियो पोष्ट गर्ने काम भएको छ।नेपाली उखान...बाँकी
विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । एक सय बत्तीस बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता र वीरताको प्रदर्शन गरेका थिए । आठ घण्टा...बाँकी
काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको सरकारका प्रबक्ता संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन । बिदाको...बाँकी