Pokharapatra National Daily

निर्वाचन आयोगले रोक्यो नेकपा विभाजन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपालले आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । निर्वाचन आयोगले ओली र प्रचण्डलाई अध्यक्ष मानेको छ । दुई अध्यक्षको हस्ताक्षर विनाको निर्णयलाई आधिकारिक मान्न नसकिने...बाँकी

बहुमत पाउनै नहुने

नेपालमा बहुमतको सरकार बनेको बेला सत्तारुढ दल भित्रको विवादले कार्यकाल पुरा नहुदै सरकार ढलेका छन् । २०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाईको सरकार राजा महेन्द्रले अपदस्त गर्दा आन्तरिक विवाद थियो । पार्टी भित्रको दुई लाइनको...बाँकी

अस्थिरता बढेसंगै मुल्य बृद्धि

देशमा राजनीतिक अस्थिरता बढ्ने बितिक्कै बजार अराजक हुने गरेको छ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विभाजन हुन थाल्दा दैनिक उपभोग गर्ने वस्तुको भाउ बढेको छ।प्रतिनिधि सभा विघटन पछि राजनीतिक दलहरू सडक आन्दोलनमा होमिएको मौकामा...बाँकी

वडामा जाने कार्यक्रम बनाउ

प्रतिनिधि सभा विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित मात्र भएको छैन गाली गलौज गरिरहेका छन । आरोप प्रत्यारोपले सबैलाई हसाएको छ । यही मौकामा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको...बाँकी

कोभिड–१९ विरुद्धको खोपको उपलब्धता

धनी र शक्तिशाली देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लागेको एक महिनापछि कोभिड १९ विरुद्धको खोप पहिलो पटक बिहीबार नेपालमा ल्याइने भएको छ । भारतले अनुदानमा दिने खोप बिहीबार बिहान ११ बजे अन्तराष्ट्रिय विमानस्थलमा एउटै उडानमार्फत्...बाँकी

आक्रोस र आवेग छोड

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित छ । ओली नेतृत्वको नेकपा र पुष्प कमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा कुन आधिकारीक हो भन्ने विवाद निर्वाचन...बाँकी

गण्डकी प्रदेशको पहल

कोभिड–१९ विरुद्ध जुध्न गण्डकी प्रदेश सभामा सबै दल मिलेर संकल्प प्रस्ताव पेश गरेका छन । बर्षे अधिवेशनमा काङ्ग्रेसले ल्याएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियोे । विगतको गल्तीबाट पाठ सिकेर काङ्ग्रेसको अग्रसरतामा संकल्प प्रस्ताव आएको छ।संकल्पको...बाँकी

जनतामा जाने वातावरण बनाऊ

प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा एक महिनापछि वल्ल संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । सर्वोच्चको बृहत इजलासमा हुने कि संवैधानिक इजलासमा हुने विवादको निरुपण भएको छ । विगतको परंपरा अनुसार बृहत...बाँकी

सन्तुलित सामग्री सम्प्रेषण गरौं

नेकपा एमाले विभाजनका वेला जे जस्तो आरोप लाग्ने गरेका थिए । अहिले त्यही शैलीको जुहारी चलेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड नेपाल समूह सडकबाट सच्याउन बाध्य हुने भन्दै आन्दोलन जारी राख्ने पक्षमा छ...बाँकी

वि.स.२०५६ साल माघ १ गतेबाट आफ्नो यात्रा शुरु गरेको पोखरापत्र दैनिकले २१ वर्ष पुरा गरेको छ । कोभिड–१९ को महामारीका कारण साना लागानीका पत्रिकालाई जोगाउनै धौ धौ परेको छ । कोरोना महामारीको कारण सबै क्षेत्रमा...बाँकी

परराष्ट्रमन्त्रीको भारत भ्रमण

नेपाल र भारतबीच सम्बन्ध सुधार्न दुवै देशले भ्रमण हुन थालेको छ । भारतले नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर राजनीतिक नक्सा जारी गरेपछि सम्बन्ध चिसिन पुगेको थियो । नेपालले आफ्नो भुमि समेटेर नक्सा जारी...बाँकी

कोरोना नियन्त्रणमा नेपालको प्रयास

नेपालका राजनीतिक दल, नागरिक संगठन दिनहुँ सभा, जुलुस गरिरहेका छन । धेरै भिडभाड हुँदा कोरोना भाइरस संक्रमण हुने भन्दै आएकाहरु नै भिडभाड गर्दै आएका छन । पुस २७ गतेसम्म नेपालमा दुई लाख ५८ हजार ९...बाँकी