Pokharapatra National Daily

विवादमै सहमति

विवादको चरम उत्कर्षमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक दुई अध्यक्षबीच सहमतिअनुसार सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भएकोमा छलफलपछि सरकारले ल्याएको संवैधानिक...बाँकी

विवाद बढाउने अध्यादेश

संवैधानिक परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भए पछि गत बैशाखमा जारी भएको अध्यादेश फेरि जारी भएको छ । राजनीतिक दलहरू बीचमा भागबन्डा नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन । सत्तारूढ...बाँकी

संवैधानिक आयोगलाई कमजोर नबनाऊ

संविधान जारी भएको पाँच वर्ष पुरा भइसक्दा पनि संवैधानिक आयोगमा प्रमुख र सदस्य नियुक्त हुन सकेका छैनन् । निर्वाचन भएको तीन वर्ष हुँदा पनि आयोगमा पदाधिकारी नियुक्त हुन नसक्दाआयोगले काम गर्न सकेका छैनन् । १३...बाँकी

अख्तियार पूर्वप्रमुख बस्नेत थुनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त दिप बस्नेतलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको आदेश पछि जेल गएका छन । अख्तियारले ठूला माछा समात्न थालेको छ...बाँकी

उखु किसानलाई सधैं पीडा

उखु किसानले वक्यौता रकम चिनी उद्योगका मालिकबाट पाउन पटक पटक आन्दोलन गर्नुपर्ने भएको छ । हरेक वर्ष उखु किसान बाँकी रकम पाउन चिसोमा काठमाडौं धर्ना दिने गरेका छन।चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन...बाँकी

बन्द गर ब्यक्ति हत्या

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका—७ बाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै अपहरण गरी मंगलबार हत्या गरेका थिए । विप्लव समूहले...बाँकी

छठ पर्वको शुभकामना

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेशमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा...बाँकी

बजार अनुगमनलाई नछोड

चाडपर्व शुरु हुन लाग्दा बजारमा चहलपहल बढ्छ । सरकारले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बजार अनुगमनको क्यालेन्डर बनाउने गर्छ । नेपालीको सबैभन्दा ठूलो चाड दशै तिहार, छठ मनाइ सकेपछि बजारमा केही समस्या छैन...बाँकी

राजतन्त्र समर्थकलाई खेल्ने मौका

देशको राजधानी काठमाडौं र झापामा राजतन्त्रको बहाली र हिन्दुराज्य हुनुपर्ने भन्दै प्रदर्शन भएका छन । देशका विभिन्न शहरमा राजतन्त्र समर्थनमा भएका जुलुसले परिवर्तनका उपलब्धि जोगाउन प्रमुख राजनीतिक दलहरूले सोच्ने बेला आएको छ । राजनीतिक दलहरूको...बाँकी

भ्रष्टाचार रोक्न भाषण होइन काम गर

नेपाली जनताले भ्रष्टाचार बढेको अनुभुति गरेका छन । सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भनसुन र घुस दिनुपर्ने अवस्थामा सुधार आउन सकेको छैन । अझ निति निर्माण तहमा हुने भ्रष्टाचार र राजनीतिक संरक्षणका कारण नेपालको छवि अन्तर्राष्ट्रिय...बाँकी

मानवअधिकार अवस्थामा सुधार भएन

संयुुक्त राष्ट्र संघले मानवअधिकार घोषणा सार्वजनिक गरेको १० डिसेम्बरका दिन मानवअधिकार दिवसको रुपमा मनाउने गरिन्छ । मानवअधिकार दिवसमा यजति विकसित र सभ्य हुँदै जानत्यतिबेला मानवअधिकार पालना र हिंसाका घटना कम हुन्छन् । मानवअधिकार, न्याय र...बाँकी