नेपालमा निजामती सेवा ऐन जारी भएको दिन २०१३ साल भदौ २२ गते हो । निजामती ऐन जारी भएको दिनलाई सम्झने मात्र गरिएको थियो । धेरैपछि त्यस दिनको स्मरणमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको...बाँकी
काठमाडौं उपत्यकामा मनाईने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । एक वर्ष भित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुका लागि मृतकको सम्झना स्नेहका लागि गाईजात्रा मनाउने गरिन्छ । नेवार समुदायले मनाउने नेपालमा परम्परागत रुपमा गाईजात्रालाई...बाँकी
केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशको आडमा शासन चलाएको आरोप लगाउने कांग्रेस सभापति शेरबहादुर देउवा अहिले आफैंले नेतृत्व गरेको सरकारले सदन अन्त्य गरे लगत्तै अध्यादेश सिफारिस गरेको छ । विपक्षी नेकपा एमाले पार्टी विभाजन गर्न...बाँकी
नेपाल राष्ट्र र नेपाली जनताको हितको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व....बाँकी
कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्मा विश्वासको मत पाएर डेढ...बाँकी
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । राष्ट्रपतिले १४९ जना सांसदहरूको हस्ताक्षर गरि देउवालाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस अनादर गरेको भन्दै २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्ति...बाँकी
असार शुरुदेखि भारी वर्षाले बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ।बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मानवीय र भौतिक क्षतिको पीडा कम नहुँदै फेरि बाढी र पहिरोले वितण्डा मच्चाएको छ।भारी वर्षासँगै गएको...बाँकी
नेपालमा असार १५ लाई धान दिवस मनाउन थालेदेखि चामलको आयात बढ्दै गएको छ । नेपाल ४० वर्ष अघि चामल निर्यात गर्ने देशमा थियो । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल...बाँकी
नेपालमा मनसुन शुरु भएको छ । विगतमा मनसुन शुरु भएको भनेर मौसम अनुमान विभागले भनेको हप्ता दस दिन पछि वर्षा हुने गर्दथ्यो । यसपटक भने अनुभुती हुने गरि मनसुन शुरु भएको छ । मनसुन शुरु...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको फाइदा नेपाली काङ्ग्रेसले लिएको छ।गण्डकी प्रदेश सभामा दुई तिहाइ बहुमत भएको कम्युनिस्ट पार्टीलाई लडाएर काङ्ग्रेसले सरकारकै नेतृत्व पाएको छ । नेकपा एमाले र माओवादी केन्द्र बीचको झगडाले काङ्ग्रेसलाई प्रदेश सरकारको...बाँकी
विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट नागरिकता संबम्धी अध्यादेश जारी भएको थियौ । नागरिकताका बारेमा दलहरूबीच सहमति जुट्न नसक्दा राजनीति गर्ने ठाउँ दिएको...बाँकी
विपक्षी दलहरूको चौतर्फी विरोधका बाबजुद सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका छन । कोरोना महामारीको कारण अघिल्लो आर्थिक वर्षको...बाँकी