नेपालमा विनाशकारी भूकम्प गएको सात वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ११.५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको...बाँकी
नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२÷०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाहवेसीय राजतन्त्रको अन्त्य दोश्रो जनआन्दोलकले ग¥यो । शसस्त्र संघर्ष गरेको नेकपा माओवादीलाई...बाँकी
दुई वर्षपछि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा एसईई परिक्षा हुन सकेको थिएन । आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले...बाँकी
स्थानीय चुनावमा उमेद्वार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएकोछ । स्थानीय तहको जनप्रतिनिधिले उमेदवार बन्न राजिनामा दिनुपर्ने भएको छ । यसअघि सर्वोच्च अदालतले राजीनामा दिन नपर्ने अन्तरकालिन आदेश...बाँकी
नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०७९ सुरु भएको छ । वि.स. २०७८ लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने...बाँकी
हिन्दुधर्मावलम्बीले भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत हिन्दु धर्म मान्नेहरुले मनाउँछन । असत्यमाथि सत्यको विजय तथा भगवान्...बाँकी
काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले नेपाली जनतालाई महंगोमा पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ । चार दिन पेट्रोल पम्पमा लाइन लगाएर फेरि मुल्य बढाएको छ।सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ ।...बाँकी
अन्तर्राष्ट्रिय जगतमा १७८ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६५औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले छोटो समयमै महत्वपूर्ण फड्को मार्न सफल भएको छ । सहकारी...बाँकी
नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ ६७ वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल...बाँकी
भ्रष्टाचार जति मौलाउदै जान्छ त्यति राजनीति अस्थिरता बढ्छ।सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सदाचार पालनामा छैन । राज्यका तीनवटै अंग आफ्नो जिम्मेवारी वहन गर्न नसक्दा भ्रष्टाचार बढ्दै गएको छ । विचौलीया हावी हुँदै जान थालेका छन...बाँकी
दुई बर्षदेखि कोभिड–१९ ले थला परेको आर्थिक गतिविधि चलायमन गराउन निजी क्षेत्रले मेला महोत्सव गर्न थालेका छन । मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरेको छ । उपभोक्ता र उत्पादकबीच सिधा सम्बन्ध राख्ने...बाँकी
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ ।...बाँकी