प्रदेशमा गठबन्दन सरकार बन्न सकेन
गण्डकी प्रदेशमा नयाँ गठबन्दन सरकार बन्ने सम्भावना टरेको छ । राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नेपाली कांग्रेस नेतृत्वको नयाँ बन्न लागेकोे गठबन्दन सरकारलाई साथ नदिने भए पछि प्रदेशमा नयाँ गठबन्दन सरकार बन्ने सम्भावना...बाँकी









