Pokharapatra National Daily

पत्रकारिताप्रति इमानदार नेतृत्व खोजौं

नेपालका नागरिक संस्था मध्ये सबैभन्दा जेठो नेपाल पत्रकार संघ हो । करिब सात दशक पुग्न लागेको हालको नेपाल पत्रकार महासंघ स्थापनाकालमा उठाइएका नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकास अहिले पनि सान्दर्भिक...बाँकी

समृद्धिका सारथीको स्मरण

कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको दुई वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको...बाँकी

भ्रष्टाचारीप्रति कठोर बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कार्वाहीलाई लिएर प्रश्न उठ्ने गरेको छ । अख्तियारले साना माछा समातेर ठूला माछा छुन नसकेको आरोप लाग्ने गरेको छ । देशमा भ्रष्टाचार बढ्दै जाँदा कार्वाही पनि त्यही रफ्तारमा हुनुपर्ने जनअपेक्षा...बाँकी

कांग्रेसको अप्ठ्यारो

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्थापना गर्ने फैसला पछि सत्ता सहकार्यको प्रस्ताव लिएर नेकपा प्रचण्ड–माधवकुमार नेपाल काङ्ग्रेस र जसपासंग पुगेका छन । सर्वोच्चको फैसला भएको भोलिपल्टै प्रचण्ड र नेपाल काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई सरकार गठनको...बाँकी

महिलालाई कानुनमा विभेद

देश र समाजले प्रगति गर्न महिला र पुरुषले समान रुपले अवसर पाउनुपर्छ । जुन देश र समाजले महिला र पुरुषबीच रहेको असमानता हटाएका छन त्यहाँ प्रगति भएको छ । अझै पनि महिला र पुरुष समान...बाँकी

विघटन असंवैधानिक

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गरेको छ।एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा...बाँकी

वार्ताका लागि ईमान्दार बन

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसंग वार्तामा बस्न सकारात्मक भएको छ । सरकारसंग पटक–पटकका अनौपचारिक भेटघाटले विप्लव सकारात्मक देखिएका छन । निरन्तरको प्रयास फलस्वरूप विप्लवले ‘वार्तामा सकारात्मक’ रहेको विज्ञप्ति स्वयं प्रकाशन गरेका...बाँकी

पालैपालो भारत भ्रमण

नेपालको कार्यकारी प्रमुख रहिसकेका र हुन तयार भएका पूर्व प्रधानमन्त्रीहरु पालैपालो भारत भ्रमण गरेका छन।प्रतिनिधि सभा विघटन पछि विघटनको विरोध गर्ने पूर्व प्रधानमन्त्रीहरु भारत भ्रमणको निहुँ उपचार बनाएका छन । आइतबार पूर्व प्रधानमन्त्री एवं जसपा...बाँकी

अपराध अनुसन्धानमा प्रहरीको सफलता

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। कञ्चनपुरकि बालिका निर्मला पन्तको हत्यका अपराधी पक्राउ पर्न नसकेकोमा प्रहरीको शाख गिरेको थियोे । प्रहरीले निर्मलाका हत्यारालाई खोजी मात्र गरिरहे पनि...बाँकी

प्रजातन्त्रको लागि राजनीतिक स्थायित्व

नेपालमा प्रजातन्त्र स्थापना भएको सत्तरी वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको सत्तरी वर्ष पुरा हुुँदा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र ठुला ठालुका लागि हो कि जनताका लागि...बाँकी

संघीयता कार्यान्वयनमा गण्डकी

गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्ष पुरा गरेको छ । संघीयता कार्यान्वयन कसरी भएको छ भन्ने मापन प्रदेश सरकारले कसरी काम गरेका छन भनेर हेर्नुपर्छ । सात वटा प्रदेश सरकार मध्ये गण्डकी प्रदेशले विवादरहित तरिकाले...बाँकी

सरकारको तीन वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । २०७४ फागुन ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं संसदीय दलका नेता, केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । २०७४...बाँकी