Pokharapatra National Daily

भुल्दै वीपी र पुष्पलालको बाटो

नेपाल राष्ट्र र नेपाली जनताको हितको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व....बाँकी

देउवाले पाए विश्वासको मत

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत पाएर डेढ...बाँकी

राष्ट्रपति र ओलीको कदममा रोक

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । राष्ट्रपतिले १४९ जना सांसदहरूको हस्ताक्षर गरि देउवालाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस अनादर गरेको भन्दै २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्ति...बाँकी

बाढी पहिरोको वितण्डा

असार शुरुदेखि भारी वर्षाले बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ।बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मानवीय र भौतिक क्षतिको पीडा कम नहुँदै फेरि बाढी र पहिरोले वितण्डा मच्चाएको छ।भारी वर्षासँगै गएको...बाँकी

औपचारिकतामा धान दिवस

नेपालमा असार १५ लाई धान दिवस मनाउन थालेदेखि चामलको आयात बढ्दै गएको छ । नेपाल ४० वर्ष अघि चामल निर्यात गर्ने देशमा थियो । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल...बाँकी

मनसुन शुरुआत

नेपालमा मनसुन शुरु भएको छ । विगतमा मनसुन शुरु भएको भनेर मौसम अनुमान विभागले भनेको हप्ता दस दिन पछि वर्षा हुने गर्दथ्यो । यसपटक भने अनुभुती हुने गरि मनसुन शुरु भएको छ । मनसुन शुरु...बाँकी

कम्युनिस्ट झगडाले कांग्रेसलाई सत्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको फाइदा नेपाली काङ्ग्रेसले लिएको छ।गण्डकी प्रदेश सभामा दुई तिहाइ बहुमत भएको कम्युनिस्ट पार्टीलाई लडाएर काङ्ग्रेसले सरकारकै नेतृत्व पाएको छ । नेकपा एमाले र माओवादी केन्द्र बीचको झगडाले काङ्ग्रेसलाई प्रदेश सरकारको...बाँकी

सर्वोच्चबाट सरकारलाई झड्का

विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट नागरिकता संबम्धी अध्यादेश जारी भएको थियौ । नागरिकताका बारेमा दलहरूबीच सहमति जुट्न नसक्दा राजनीति गर्ने ठाउँ दिएको...बाँकी

लोकप्रिय बजेट

विपक्षी दलहरूको चौतर्फी विरोधका बाबजुद सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका छन । कोरोना महामारीको कारण अघिल्लो आर्थिक वर्षको...बाँकी

राष्ट्रपति भण्डारीको खोप कुटनीति

कोरोना भाइरस विरुद्ध लड्न खोपको अभाव झेलिरहेको सरकारलाई उत्तरी छिमेकी चीनले ढाडस दिएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारतका समकक्षीसंग खोप उपलब्ध गराउन कुटनीतिक पहल लिएकी छन । राष्ट्रपति...बाँकी

मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पदबाट राजिनामा दिएको ७२ घण्टापछि सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति दिईएको थियो । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन...बाँकी

मुख्यमन्त्री गुरुङको राजिनामा

देश संघीयता गएको र प्रदेशको अनुभूति गराउने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिएका छन् । २०७४ साल फागुन ४ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३८ महिनापछि राजिनामा दिएर विपक्षी गठबन्धनलाई...बाँकी