Pokharapatra National Daily

बढ्दैछ रामनवमीक‍ो महत्व

हिन्दुधर्मावलम्बीले भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत हिन्दु धर्म मान्नेहरुले मनाउँछन । असत्यमाथि सत्यको विजय तथा भगवान्...बाँकी

जनताको ढाड सेकेको सेक्यै

काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले नेपाली जनतालाई महंगोमा पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ । चार दिन पेट्रोल पम्पमा लाइन लगाएर फेरि मुल्य बढाएको छ।सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ ।...बाँकी

सहकारीमा नियमन बढाऊ

अन्तर्राष्ट्रिय जगतमा १७८ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६५औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले छोटो समयमै महत्वपूर्ण फड्को मार्न सफल भएको छ । सहकारी...बाँकी

पत्रकारले गौरव गर्ने दिन

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ ६७ वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल...बाँकी

मौलाउँदै गएको भ्रष्टाचार

भ्रष्टाचार जति मौलाउदै जान्छ त्यति राजनीति अस्थिरता बढ्छ।सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सदाचार पालनामा छैन । राज्यका तीनवटै अंग आफ्नो जिम्मेवारी वहन गर्न नसक्दा भ्रष्टाचार बढ्दै गएको छ । विचौलीया हावी हुँदै जान थालेका छन...बाँकी

दुई वर्ष पछि मेला महोत्सव

दुई बर्षदेखि कोभिड–१९ ले थला परेको आर्थिक गतिविधि चलायमन गराउन निजी क्षेत्रले मेला महोत्सव गर्न थालेका छन । मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरेको छ । उपभोक्ता र उत्पादकबीच सिधा सम्बन्ध राख्ने...बाँकी

होलीको शुभकामना

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ ।...बाँकी

उपभोक्ता अदालत स्थापना गर

विश्व विद्यालय र कलेजमा मात्र पढाई हुने उपभोक्ता अधिकारका कुरा व्यवहारमा आउन सकेका थिएनन् । एकेडेमिक वौद्धिक बहसका कुरालाई सन् १९६२ मार्च १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको ‘कस्टमर बिल अफ राइट्स’ अमेरिकी...बाँकी

महिला दिवसको शुभकामना

‘दिगो भोलिको लागि लैंगिक समानता’ भन्ने नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालका महिलाले एकैसाथ मनाउँदै छन् । श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन सुरु भएको हो । समान ज्याला सहित, शिक्षा,...बाँकी

विवादका बीच एमसीसी अनुमोदन

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको करिब दुईवटा वर्षपछि गठबन्धन दलभित्रको असन्तुष्टिबीच एमसीसी अनुमोदन भए पनि जनतामा भएको...बाँकी

एमसीसी प्रतिनिधि सभामा पेश

सडकमा धेरै नारा लगाइएको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अब संसदको विषय भएको छ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध र सत्ता गठबन्धनका केही सांसदहरूको विरोधका बाबजुद पेश भएको छ...बाँकी

लोकतान्त्रिक जीवनशैलीको अभाव

नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको बहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र षड्यन्त्र र छलछामका लागि हो कि जनताका लागि हो...बाँकी