चैत्र १५ गतेदेखि पोखरा—सिमरा हवाई उडान शुरु हुने
गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रदेश नं. २ को जितपुर सिमरा सिधा हवाई उडान सञ्चाल नहुने भएको छ । विहिबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको मन्त्रीस्तरको बैठकले पोखरादेखि सिमरा यहीँ चैत्र १५ गते फागु...बाँकी










