अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् । मर्निङ ग्लोरी एकेडेमी...बाँकी










