जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्न मन्त्री बरालको आग्रह
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको...बाँकी










