पोखरामा केवलकार संचालन हुनु पूर्व परीक्षण हुदै
पोखरामा केवलकार संचालन हुने अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण केवलकार प्रा.लि.ले अबको केही दिनमा परिक्षण गरी नयाँ अग्रेजी महिना जनवरीदेखि केवलकार संचालनमा ल्याउने तयारी गरेको अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले बताए ।...बाँकी










