गण्डकी प्रदेशको राजधानि पोखराको नयाँ गन्तव्य धार्मिक एवं पर्यटकीय स्थल बिशाल महादेव मुर्ति निर्माणको काम हाल दोश्रो चरणको कोरोनाको महामारीमा पनि निरन्तर रुपमा जारी रहेको छ । पहिलो चरणको कोरोनाको समयमा जस्तै यस बर्ष दोश्रो...बाँकी
कोरोना महामारीको समयमा विद्यार्थी तथा अभिभावकलाई सुरक्षित राख्नको लागि पोखराका दुई निजी बोर्डिङले निःशुल्क पाठ्यपुस्तक प्रदान गरेको छ । सम्भवत पोखरामा पहिलो पटक पोखरा महानगरपालिका वडा नं १३ स्थित बाल कल्याण स्कुल र वेसलाइन एकेडेमी...बाँकी
नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशद्धारा प्रदेशका व्यवसायीहरुलाई कोभिड–१९ को भाइरसबाट संक्रमित भएका विरामीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोभिड–१९ हेल्प डेक्स समिति चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय सठन गरी १९...बाँकी
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहेका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराए । जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय...बाँकी
पोखरा महानगरपालिका २३ स्थित वाम्दीमा खेल मैदान निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदबाट वाम्दीमा हाल सेभेन ए साइड फुटवल मैदान सहितको भौतिक संरचान निर्माणको लागि १० लाख आउने भएसंगै आफुहरुले खेल मैदान...बाँकी
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोभिड–१९) को अवधिमा भएको बन्दाबन्दीको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग...बाँकी
लगातार पानी परेका हुदाँ हाल फेवातालले आफ्नो पहिलाकै पानीको सतह कायम गरेको छ । फेवाबाधको मर्मत पश्चात बाध बन्द गरे तालमा पानी चर्चीङ राम्रोसंग हुन नसकेको अबस्थामा लगातार ३ दिन जसो पानी परेकोले हाल ताल...बाँकी
गण्डकी प्रदेश सरकारले कास्की सहित प्रदेशका ११ जिल्ला वासीलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । गण्डकी प्रदेश सभाको आठौं बैठकमा सोमबार विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्रथामिकता प्र्रस्तुतः गर्दै गण्डकी प्रदेशका अर्थ, भूमि...बाँकी
हिजोआज दैनिक उपभोग्य बस्तु अन्र्तगत किरानाका सामानमा मुल्य बृद्धि भए पनि हरियो साग—सव्जी सहितको तरकारीमा भने मूल्य स्थिर रहेको छ । कोरोनाका कारण हाल बजार प्राय ठप्प भएकोले तरकारीको मुल्य प्रयाः स्थिर जस्तै भएकोे शान्ति...बाँकी
पोखराका दुई निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजले केही दिन देखि कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सुरु गरे पनि मणिपालले भने एक बिरामीको उपचारमा शुल्क मागेको खुल्न आएको छ । दैनिक १५...बाँकी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार प्रयाप्त मात्रामा अक्सिजन ग्याँस आपुर्ति नहुँदा अक्सिजन सहित अन्य कारणले गर्दा एक सुत्केरी सहित ७ जनाको मृत्यु भएको छ । प्रतिष्ठानमा विहिबार एकाएक हाई फ्लो प्रयोग गर्ने ९ जना कोरोनाका...बाँकी
कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं माओबादी केन्द्रका नेता दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताउनु भएको छ । विहिबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको...बाँकी