गठबन्धनमा एसको भूमिका महत्वपूर्ण हुन्छः नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उहाँले गठबन्धको...बाँकी










