Pokharapatra National Daily

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई मंगलबार यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो...बाँकी

प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको होः अर्थ मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनु भएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै...बाँकी

नगर प्रमुखकोे ब्रह्माकुमारीजमा रक्षा सूत्र

रक्षाबन्धनको पूर्वसन्ध्यामा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नयाँबजार पोखराले संस्थाका समर्पित सदस्यहरुका लागि संगठनलाई एकता, आत्मिक प्रेम र मर्यादाको सुत्रमा बाँध्ने उद्देश्यका साथ संस्थाको नयाँबजारस्थित राजयोग सभाहलमा रक्षाबन्धन एवम् स्नेह मिलन कार्यक्रम...बाँकी

संघीयताको पहिचान नै प्रदेश संरचनाः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश...बाँकी

आमसञ्चार विधेयक पत्रकारमैत्री हुने मुख्यमन्त्रीः कृष्णचन्द्र पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि...बाँकी

४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यकः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक...बाँकी

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समाजलाई सही मार्गमा डोहो¥याउनेहरू नै भगवान् हुने बताउनुभएको छ । शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा शनिबार आयोजित २४औ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा...बाँकी

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय...बाँकी

पोखराबाट पब्लिक टिभीको परीक्षण सुरु

बार्दली मिडियाद्वारा सञ्चालित फोर के प्रविधियुक्त पब्लिक टेलिभिजनको आजदेखि पोखरामा परीक्षण प्रसारण सुरु गरिएको छ । प्रसारणको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । मन्त्री थापाले पोखरामा...बाँकी

पिसिएमको वार्षिकोत्सवमा वृक्षारोपण

खरा कलेज अफ म्यानेजमेन्टको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडामा १० प्रजातीका करिव १५० विरुवाहरु वृक्षारोपण गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताउनुभयो...बाँकी

महानगरपालिकाको लागि छुट्टै ऐन आवश्यक

भूगोल र जनङख्याको आधारमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ संघिय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरिएको छ । यही साउन १३ र १४ गते पोखरामा पहिलो पटक सम्पन्न भएको मेयर सम्मेलनमा सहभागि ६ वटा...बाँकी

महानगर प्रमुख आचार्य र पोल्याण्डका राजदुत बुराकोव्स्की बिच शिष्टाचार भेतवार्ता

नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले...बाँकी