गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनायो
गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा प्रभात फेरी सहित एक समारोहका बिच आफ्नो स्थापना दिवस मनाएको हो ।...बाँकी









