पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड ७५ लाख
पोखरा महानगरपालिकाले आउदो आर्थिक बर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट पेश गरेकोे छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवि गुरुङले बिहीबार नवौं नगरसभामा आर्थिक बर्ष २०७८÷०७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै...बाँकी









