मानवअधिकारका विषय सरकारसंग मात्र सिमित छैन । उपभोक्ताका अधिकार मानवअधिकार हो।जनताको मौलिक अधिकार हो । सरकारले भन्दा धेरै भाग निजी क्षेत्रले ओगटेको छ ।राज्यको भूमिका कम नीजि क्षेत्रको भूमिका धेरै छ।नागरिकका अधिकार होस या उपभोक्ताको...बाँकी
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन । नेकपा एमाले उमेदवार सुभाष चन्द्र नेम्वाङलाई पराजित गरेर पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भए । राष्ट्रपति र उपराष्ट्रपतिको मतपरिणाम...बाँकी
‘समान हिस्सेदारी आत्मसात’ भन्ने नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको माग...बाँकी
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ ।...बाँकी
कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको चार वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको...बाँकी
नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको त्रिहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र दाउपेच र छलछामका लागि हो कि जनताका लागि...बाँकी
मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।विदा धेरै भएको भन्दै घटाउनु पर्ने विचार राखेको एक साता नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा भ्रष्टाचारको विरुद्ध आवाज सुनिन्छ । राज्य संचालनको शिर्ष स्थानमा रहेका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत सबैको भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध प्रयास चाहिन्छ भन्ने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेसंगै मन्त्रीहरूले राजिनामा दिएका छन । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको...बाँकी
हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर...बाँकी
ईलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेपछि उनको पक्षमा न्याय खोजी भएको छ । प्रेमप्रसादले आत्मदाहपूर्व फेसबुकमा हालेको ‘बकपत्र’ ले यतिवेला सम्पूर्ण देशवासीलाई भावविह्वल बनाइरहेको छ । यो एउटा ‘सुसाइड नोट’ होइन, हाम्रो देशको...बाँकी
हवाई सेवाको साढे ६ दशक लामो अबधिमा आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले हवाई सुरक्षामाथि ठूलो प्रश्न उठेको छ । पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो । व्यावसायिक आन्तरिक...बाँकी