Pokharapatra National Daily

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । १३३ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता र वीरताको प्रदर्शन गरेका थिए । आठ घण्टा काम, आठ...बाँकी

बिर्सन नसकिने दिन

नेपालमा विनाशकारी भूकम्प गएको आठ ेवर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ११।५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको...बाँकी

देखावटी लोकतान्त्रिक प्रणाली

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको अन्त्य दोश्रो जनआन्दोलकले ग¥यो । शसस्त्र संघर्ष गरेको नेकपा...बाँकी

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८० सुरु भएको छ । वि.स. २०७९ लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने...बाँकी

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत हिन्दु धर्म मान्नेहरुले मनाउँछन । असत्यमाथि सत्यको विजय तथा भगवान्...बाँकी

प्रेसको जिम्मेवारी नभुलौं

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ ६८ वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल...बाँकी

कार्यान्वयनमा आउन नसकेको उपभोक्ता अधिकार

मानवअधिकारका विषय सरकारसंग मात्र सिमित छैन । उपभोक्ताका अधिकार मानवअधिकार हो।जनताको मौलिक अधिकार हो । सरकारले भन्दा धेरै भाग निजी क्षेत्रले ओगटेको छ ।राज्यको भूमिका कम नीजि क्षेत्रको भूमिका धेरै छ।नागरिकका अधिकार होस या उपभोक्ताको...बाँकी

राष्ट्रपतिमा पौडेल

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन । नेकपा एमाले उमेदवार सुभाष चन्द्र नेम्वाङलाई पराजित गरेर पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भए । राष्ट्रपति र उपराष्ट्रपतिको मतपरिणाम...बाँकी

अन्तर्राष्ट्रिय महिला दिवस

‘समान हिस्सेदारी आत्मसात’ भन्ने नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको माग...बाँकी

रंगको पर्वको महत्व बढ्दै

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ ।...बाँकी

समृद्धिका सारथीको स्मरण

कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको चार वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको...बाँकी

जीवन पद्धति बन्नुपर्छ प्रजातन्त्र

नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको त्रिहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र दाउपेच र छलछामका लागि हो कि जनताका लागि...बाँकी