Pokharapatra National Daily

सामाजिक सुरक्षा भत्ता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अल्पमतको सरकारले शुरु गरेको बृद्ध भत्ता अहिले सामाजिक सुरक्षा भत्ताको रुपमा लिने गरिएको छ । ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले मासिक तीन हजार पुगेको छ...बाँकी

स्वास्थ्य बीमाको क्षेत्र विस्तार

नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्ला र क्षेत्रमा विस्तार भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ ले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य अनुरुप सबै जिल्लामा पु¥याईदैछ...बाँकी

नीति विनाको नेतृत्वमा होड

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार संघ सात दशक पुग्न लागेको छ। वि सं २००८ सालमा नेपाल पत्रकार संघ स्थापना भएको दस्तावेजमा भैटिएको छ । इतिहासकार गृस्म बहादुर देवकोटाले लेखेको नेपालको राजनैतिक दर्पणमा पनि...बाँकी

भिडभाड नगरी होली मनाऔं

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ ।...बाँकी

स्वास्थ्य मापदण्डलाई पालना गरौ

एक वर्ष अघि कोरोना संक्रमण फैलिन नदिन एकहप्ताका लागि गरिएको लकडाउन करिब चार महिना कायम रहेको थियोे । लकडाउन नगरेको भए कोरोना संक्रमण भयावह हुने रहेछ भन्ने महसुस सबैले गरेका छन । लकडाउन हटेपछि स्वास्थ्य...बाँकी

कांग्रेसले हेरेको जोखाना

प्रतिनिधि सभा पुनःस्थापन पछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउन कस्सिएका नेताहरूले अझै बहुमत जुटाउन सकेका छैनन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा छुट्टयाएको छ।केपी शर्मा ओलीको सरकार...बाँकी

गुटबन्दी विरुद्ध एमाले

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले ब्युँतिएको नेकपा एमाले गुटबन्दी विरुद्ध लागेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर भएपछि दुवै दलले आआफ्ना गतिविधि बढाउँदै लगेका छन । संसद्को सबैभन्दा ठूलो दल...बाँकी

विभाजनका लागि आधार बनाउदै

नेपाल कम्युनिस्ट पार्टी एमालेको झलनाथ – माधवकुमार नेपाल पक्षले पुराना कमिटी ब्युँताएर समानान्तर गतिविधि चलाउने भएको छ।नेकपा भङ्ग भएको हुँदा एमाले र माओवादी बनेकोप्रति असन्तुष्ट खनाल – नेपाल समुहले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गरेर...बाँकी

राष्ट्रपतिको सकारात्मक पहल

प्रतिनिधि सभा विघटनको सिफारिस कार्यान्वयन गरेकोमा चर्को विरोध खेपेकी राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दललाई मिलेर जान सुझाव दिएकी छन । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई राष्ट्रपतिले अहिले देखिएको गतिरोध संवादबाट हटाउन आग्रह गरेकी छन...बाँकी

सवाद र छलफलमै फर्क

सर्वोच्च अदालतको फैसला पछि पुनःस्थापना भएको नेकपा एमाले एकताबद्ध बनाउन कार्यकर्ताको दबाब छ । नेकपा एमाले र माओवादी केन्द्र बीचमा एकता भएर बनेको नेकपालाई सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी भएका छन।नेकपामा...बाँकी

उपभोक्ता हित संरक्षण नीतिको खाँचो

विश्व विद्यालय र कलेजमा मात्र पढाई हुने उपभोक्ता अधिकारका कुरा व्यवहारमा आउन सकेका थिएनन् । एकेडेमिक वौद्धिक बहसका कुरालाई सन् १९६२ मार्च १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको ‘कस्टमर बिल अफ राइट्स’ अमेरिकी...बाँकी

सरकारको स्थायित्व खोज

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेजसँगै सरकारको निरन्तरतामा प्रश्न खडा भएको छ।नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्ता भएको हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय...बाँकी