Pokharapatra National Daily

कम्युनिस्ट झगडाले कांग्रेसलाई सत्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको फाइदा नेपाली काङ्ग्रेसले लिएको छ।गण्डकी प्रदेश सभामा दुई तिहाइ बहुमत भएको कम्युनिस्ट पार्टीलाई लडाएर काङ्ग्रेसले सरकारकै नेतृत्व पाएको छ । नेकपा एमाले र माओवादी केन्द्र बीचको झगडाले काङ्ग्रेसलाई प्रदेश सरकारको...बाँकी

सर्वोच्चबाट सरकारलाई झड्का

विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट नागरिकता संबम्धी अध्यादेश जारी भएको थियौ । नागरिकताका बारेमा दलहरूबीच सहमति जुट्न नसक्दा राजनीति गर्ने ठाउँ दिएको...बाँकी

लोकप्रिय बजेट

विपक्षी दलहरूको चौतर्फी विरोधका बाबजुद सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका छन । कोरोना महामारीको कारण अघिल्लो आर्थिक वर्षको...बाँकी

राष्ट्रपति भण्डारीको खोप कुटनीति

कोरोना भाइरस विरुद्ध लड्न खोपको अभाव झेलिरहेको सरकारलाई उत्तरी छिमेकी चीनले ढाडस दिएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारतका समकक्षीसंग खोप उपलब्ध गराउन कुटनीतिक पहल लिएकी छन । राष्ट्रपति...बाँकी

मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पदबाट राजिनामा दिएको ७२ घण्टापछि सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति दिईएको थियो । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन...बाँकी

मुख्यमन्त्री गुरुङको राजिनामा

देश संघीयता गएको र प्रदेशको अनुभूति गराउने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिएका छन् । २०७४ साल फागुन ४ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३८ महिनापछि राजिनामा दिएर विपक्षी गठबन्धनलाई...बाँकी

अवस्थाप्रति गम्भीर बनौं

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।।यो संख्या अहिलेसम्मकै धेरै हो । नेपालमा कोरोना संक्रमितको संख्या...बाँकी

खुम्चिदै प्रेस स्वतन्त्रता

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहदा नेपाली पत्रकारहरु कसरी कार्य क्षेत्रमा जान सकिन्छ भन्ने उपायको खोजीमा छन । कोभिडको दोस्रो महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायबारे घोत्लिनु परेको छ । कोरोना भाइरसको संक्रमणका कारण जनतालाई सहि सुचना...बाँकी

मारमा परेका श्रमिकलाई सम्झ

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । एक सय बत्तीस बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता र वीरताको प्रदर्शन गरेका थिए । आठ घण्टा...बाँकी

संसदीय प्रणालीलाई बदनाम गराउने काम

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान बेला प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था नदेखाएपछि प्रदेश सभा सचिवालयले अर्को सुचना नभए सम्मका लागि स्थगित गरिदिएको...बाँकी

स्वास्थ्य मापदण्ड पालना गरौँ

नयाँ वर्ष २०७८ सँगै देशैभरमा कोरोना भाइरसको दोस्रो चरणको महामारी देखिएको छ । गतवर्ष कोरोना भाइरसको संक्रमण समुदायमा नपुगोस भनेर लकडाउन गरिएको थियोे । कन्ट्याक्ट् ट्रेसिङका लागि गरिएको प्रयासले केही सफलता मिल पनि जनता भयभित...बाँकी

रामनवमीको बढ्दो महत्व

हिन्दुधर्मावलम्बीले भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल ,भारत लगायत हिन्दु धर्म मान्नेहरुले मनाउँछन । असत्यमाथि सत्यको विजय तथा भगवान्...बाँकी