कमलपोखरी मार्ग टोल विकास संस्थाको १६ औं साधारण सभा
पोखरा महानगरपालिका वडा नं १३ स्थित कमलपोखरी मार्ग टोल विकास संस्थाको १६ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भयो । वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले सभाको उद्घाटन गर्दै पोखरामै...बाँकी










