धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई निस्तेज पारौं ः प्रदेश प्रमुख शेरचन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ग)को अवसरमा तीन गाउँले थकाली सेवा समाजले...बाँकी पोखरा विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न
पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरा विमानस्थलको निर्माण कार्य छिट्टै सम्पन्न गरी संचालनमा ल्याउने बताएका छन् । पोखरामा हाल निर्माण हुदै गरेको क्षेत्रिय अन्तराट्रिय विमानस्थलको बिहीबार अध्ययन तथा अवलोकन गर्दै पत्रकारहरुसंग संक्षिप्त कुराकानीको क्रममा पोखरा विमानस्थल...बाँकी सामुदायिक सेवा केन्द्र वगरमा निर्वाचित समितिको पदस्थापना
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगर को १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको छ । निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा...बाँकी प्रधानमन्त्री ओलीले संविधानलाई नै धरासायी बनाएको नेता भट्टराईको आरोप
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माले संविधानलाई नै धरासायी बनाएको आरोप लगाएका छन् । पोखरामा बुधबार जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी...बाँकी अभियन्तालाई आयुक्त बास्कोटाद्वारा सूचना मागेर नागरिक भएको महसुस गर्न अनुरोध
सूचनाको हक सम्बन्धि राष्ट्रिय संजाल, पोखरा महानगर कमिटिले आफ्ना मातहातका अभियन्तालाई सूचनाको हक सम्बन्धि तालिम प्रदान गरेको छ । आइतबार न्युरोडमा अवस्थित रिडर्स कर्नरमा आयोजित उक्त तालिममा जागौँ नेपालका संरक्षक पुर्व सचिव तथा पुर्ब प्रमुख...बाँकी रमाकान्त–निर्मला फाउण्डेशनमा बराल
सामाजिक कार्यमा अग्रसर हुने लक्ष्य सहित स्थापना भएको रमाकान्त÷निर्मला फाउण्डेशन पोखराको अध्यक्षमा निर्मला बराल निर्विरोध निर्वाचित भएकी छन् । फाउण्डेशनको शनिबार सम्पन प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...बाँकी राससकर्मी शर्मा सम्मानित
राष्ट्रिय समाचार समिति(रासस)का पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा उहाँलाई रु नगद १०...बाँकी माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न
ढुंगे साँघुमा मकर संक्रान्ति –माघ १ गतेका दिन हुने जात्राको ब्यबस्थापनको ८० तयारी सम्पन्न भएको छ । त्यहाँ बिभिन्न मनोकामाना र बिभिन्न उदेश्यका साथ सो स्थानमा बर्षेनि लाखौ मानिस जाने गर्दछन । हिन्दु परिषद नेपाल...बाँकीपर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने
खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्न लागेको...बाँकीमहिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे
महिला पर्यटन व्यवसायी मञ्चक (ओटेफ) अध्यक्षमा पार्वती पाण्डे निर्विरोध चयन भएकी छन् । मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा...बाँकी राष्ट्रिय संगितकर्मी संघ पोखरामा गायक
कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मि संघ पोखरा नगर कमिटीको पहिलो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्य कमिटी निर्वाचित भएको छ । कमिटीको प्र. उपाध्यक्षमा शाहिल गायक, द्दितिय उपध्यक्षमा टंक...बाँकी