पानीको समस्याले होम स्टे संचालनमा कठिनाई
पोखरा महानगरपालिकाको सिमानामा रहेको रामकोट सामुदायिक होम स्टेको सम्भावना धेरै भएपनि खानेपानीको समस्याको कारण कठिनाई देखिएको संचालकले वताउँने गरेका छन् । स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका वडा नं. १, रामकोटमा २०७४ सालदेखि नानी फुपु होमस्टे...बाँकी










