Pokharapatra National Daily

कास्कीका पुस्तक व्यबसायीले पुस्तक दिवस मनाए

  राष्ट्रिय पुस्तक दिवसको उपल्यक्षमा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीले पोखरा महानगरपालिका–९ मा रहेको महेन्द्र मांवि विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सयोग गरेर पुस्तक दिवस मनाएको छ । पुस्तक दिवसको अवसरमा...बाँकी

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकारः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले...बाँकी

क्षेत्रबहादुर कुुँवरको ‘जीवन कथा’ लोकार्पण

पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण गरिएको छ । कुँवरको ७५ औं जन्मोत्सव अवसरमा उनको पोखरा–१४ स्वर्गद्वारी निवासमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका...बाँकी

लेकको आलु पहाडको मुख्य हिउँदे खेती

झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको...बाँकी

फेवातालको सिंसार क्षेत्रमा अतिक्रमण सुरु भएसंगै तत्काल रोक्न आग्रह

फेवातालको सिंसार क्षेत्रमा अतिक्रमण सुरु भएसंगै तत्काल रोक्न आग्रह गरिएको छ । पोखराको फेवातालको बाध मर्मत गर्न हाल तालको पानी सुकाएको मौका छोपी केही ठाँउमा सिंसार क्षेत्र अतिक्रमण गर्न थालेसंगै त्यस कार्यलाई अविलक्व रोक्न गण्डकी...बाँकी

सत्तामा बसेर राज्यशक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका नेताहरुको आग्रह

सक्तामा बसेर राज्यको शक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका केही राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् । रेडियो अन्नपूर्णले सोमबार रेडियोमा आयोजना गरेको वर्तमान राजनीतिको अबस्थाको बारेमा कास्कीका नेताहरुसंगको सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल...बाँकी

वडा नं. १० मा बाल क्लब गठन

पोखरा महानगरपालिका वडा नं. १० मा वडा स्तरिय बाल क्लब गठन गर्न वडा सदस्य सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले किरण सुवेदीको अध्यक्षतामा ११ सदस्य वडा स्तरिय बाल क्लब गठन गरेको छ । उक्त बाल...बाँकी

गण्डकी प्रदेश प्रमुखलाई वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरेका हुन्...बाँकी

आर्मी र गण्डकी प्रदेश तथा महिला तर्फ पुलिस र एपिएफ टाइगर कप भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ गण्डकी प्रदेशलाई महिला तर्फ भने पुलिसलाई

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ विभागिय टोली नेपाल पुलिस क्लवले उपाधि जितेको छ । पोखरा रंगशालाको भलिवल कोर्टमा हजारौं दर्शकहरु माझ शनिबार भएको फाइनल खेलमा...बाँकी

समुदायिकमूखि हुन रेडियो सक्रिय हुनुपर्ने

आम समुदायप्रति पूर्ण समर्पित भई समुदायमूखि कार्यक्रमहरु गर्न सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ । १० औँ विश्व रेडियो दिवसको सन्दर्भमा नयाँ विश्व नयाँ रेडियो अभियान बोकेको सामुदायिक रेडियो प्रसारक...बाँकी

आर्मी र गण्डकी प्रदेश तथा महिला तर्फ पुलिस र एपिएफ टाइगर कप भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने

त्रिभुवन आर्मी क्लव बिरुद्ध गण्डकी प्रदेश र महिला तर्फ भने विभागिय टोली नेपाल पुलिस क्लव र अर्को विभागिय शसस्त्र प्रहरी वलको एपिएफ क्लव टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् ।...बाँकी

कास्कीका ७२ पालिकामा छात्रवृत्ति वितरण हुँदै

मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ७२ वटामा छात्रवृत्ति रकम वितरण गर्ने भएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाका ५ पालिकाका ७२ वटामा गरी ३९ लाख रुपैयाँ बराबरको ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिने भएको हो । प्रतिष्ठान...बाँकी