तरकारी र दुधमा आत्मनिर्भर बनाउदै सहकारी
श्रीकृष्ण सिग्देल, स्याङ्जा सहकारी भन्ने वित्तिकै नाफामुलक हुन् भन्ने सन्देश पछिल्लो समय निकै छ । सहकारीले सहकार्यका आधारमा आफ्ना शेयर सदस्यको आर्थिक स्तरोन्नती गर्नुपर्ने हो । तर धमाधम खोलीएका सहकारीहरु शेयर सदस्यको आर्थिक स्तरोन्नती भन्दा...बाँकी










