सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकताः मन्त्री थापा
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन...बाँकी









