गठबन्धन लामो समयसम्म टिक्दैनः उपमहासचिव गुरुङ
नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीबार पोखरामा उद््घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको...बाँकी










