पोखरामा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा शनिबारदेखि शुभारम्भ भएको छ । शनिबार मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट...बाँकी










