अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छुः पूर्व मन्त्री खड्का
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताउनुभएको छ । मङ्गलबार बर्खास्तीमा पर्नुभएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण...बाँकी









