पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई
पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवसका अवसरमा पोखरा पत्रकारिता सम्मानबाट लक्ष्मी हाउस पोखरालाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले लक्ष्मी...बाँकी










