मणिपाल अस्पतालमा एक महिलाको मृत्यु पछि अस्तालमा तनाव
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा एक महिलाको मृत्यु भए पछि अस्पतालमा तनाव उत्पन्न भएको छ । लमजुङ सुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारकै क्रममा सोमबार मृत्यु भए पछि अस्पतालमा तनाव उत्पन्न भएको हो...बाँकी










