Pokharapatra National Daily

संविधान मिच्न छोडौं

नेपालको संविधान जारी भएको सात वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर राजनीतिक खपतका लागि मात्र भएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु समेत संविधानलाई स्वीकारेर तीनै तहका सरकार सञ्चालन गर्ने...बाँकी

सुधारिन नसकेको निजामती सेवा

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ १९ औ निजामती सेवा दिवस मनाइएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ...बाँकी

युवालाई समेटेर जाऊ

राजनीतिमा नयाँ पुस्ता र वैकल्पिक शक्तिको नारा हरेक निर्वाचनमा उठ्ने गरेको छ । चुनावको मुखमा युवा पुस्ता र पुराना दल विरुद्ध नयाँ शक्तिलाई नेतृत्व दिनुपर्ने आवाज चर्काे रुपमा उठ्ने गर्छ । पुराना राजनीतिक दलको पुरानो...बाँकी

फैलिदै तीजको महत्व

केही वर्षअघि नेपालमा हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) पछिल्लो समय नेपाली महिलाहरुको साझा चाडमा बिकास हुँदै गइरहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी व्रत बसेको दिनलाई तीज हरितालिका मनाउन थालिएको किंवदन्ती...बाँकी

ब्यापकता लिंदै ट्होट

नेपाल बहुजाति, धर्म र भाषा भएको देश हो । नेपालको संविधानले नै बहु धर्म, जाति, सस्कृति र भाषा भएको देश किटान गरेको छ । हरेक जाति, भाषा र सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न राज्यको दायित्व...बाँकी

सधैंको गाईजात्रा

नेवार समुदायले काठमाडौं उपत्यकामा मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । गाईजात्रालाई सा“स्कृतिक पर्वको रुपमा मनाइने गरिएको छ । काठमाडौं उपत्यका लगायत बनेपा, पनौती, धुलीखेल, पोखरा, तानसेन, बुटवल, गोर्खा, नारायणगढ, धरान, धनकुटा,...बाँकी

जनैपूर्णिमाको शुभकामना

जनैपूर्णिमाको भोलिपल्ट मनाइने गरिएको गाईजात्रा यसपटक जनैपूर्णिमा दिनमा परेको छ । नेपालमा एकै दिनमा जनैपूर्णिमा र गाईजात्रा यस अघि पनि परेको थियोे । कुन दिन जनैपूर्णिमा मनाउने र कुन दिन गाईजात्रा मनाउने भनी अन्योल हुने...बाँकी

मंसिर ४ मा निर्वाचन घोषणा

नेपाल सरकारले आगामी मंसिर ४ गते एकै चरणमा मतदान गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १०८ दिनको समय दिएर निर्वाचनको...बाँकी

एमालेको संगठन शुद्धीकरण योजना

नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय निर्वाचनको परिणाम पछि निर्वाचनको संक्षिप्त समिक्षा गर्दै संगठन सुदृढीकरणका लागि प्रशिक्षण अभियान संचालन गरेको छ । एमालेका सांगठनिक संरचना पहिलेको जस्तो चुस्त र चलायमान हुन छाडेका छन । भद्दा कमिटी...बाँकी

संस्थापकका आदर्श नबिर्स

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई...बाँकी

असार १५ फेसन नबनाऊँ

नेपाली किसानले १५ असारलाई ब्यस्त दिनको रुपमा लिन्छन् । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा चित्रित गरिन्छ । घरमा कोही मरे भनेपनि डोकोले छोपेर राख्ने धान रोपेर आएपछि फाल्ने गरिन्छ भन्ने कथा बनाइएको छ ।...बाँकी

लुटतन्त्र अति भो

नेपाली जनतालाई सरकार भएको अनुभूति हुन छाडेको छ । जनताको दैनिक जीवनसंग जोडिएको विषयमा सरकार कता छ भन्ने पत्तै हुँदैन । जनताले सरकार भएको थाहा पाउने भनेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सवारी साधनको भाडा...बाँकी