Pokharapatra National Daily

पेट्रोल तथा डिजेलको मूल्य बढ््यो

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो...बाँकी

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९...बाँकी

सांसद दवाडीद्धारा चालु बर्षमा ९ लाख सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले यस चालु आर्थिक बर्षमा पनि व्यक्ति तथा विभिन्न संघ संस्थालाई आफ्नो व्यक्तिगत रुपमा ९ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै सांसद दवाडीले संसदमा...बाँकी

महिला प्रहरी इन्चार्जलाई पर्यटन व्यवसायी महिलाको स्वागत

पोखराको पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले वडा प्रहरी कार्यलय वैदाममा हालै इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ । मञ्चका अध्यक्ष पार्वती पाण्डेले तामाङको कार्यकालको सफलता शुभकामना...बाँकी

विश्व कीर्तिमानी खगेन्द्रको प्रथम स्मृति सभा सम्पन्न

होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनको...बाँकी

घरबासलाई रु पाँच लाख सहयोग

भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक घरबासको विकासका लागि रु पाँच लाख सहयोग प्राप्त भएको छ । सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आउनुभएका दिलबहादुर थापाले उक्त रकम सहयोग गरेका हुन् । सामुदायिक घरबास...बाँकी

कर्मफ्लाईटस्ले बारपाक सुलिकोटमा दियो एक घर एक धारा सेवा

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कील गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरि एक घर एक धारा परियोजना सम्पन्न...बाँकी

‘पाठ्यक्रममा मुक्तक समावेश अभियानले सामाजिक विकास मन्त्रालयलाई दवाबमुलक कार्यक्रम सहित ज्ञापनपत्र बुझायो’

मुक्तकलाई पाठ्यक्रममा समावेश गरियोस् भन्नै सोमबार दवाबमुलक कार्यक्रम सहित सामाजिक विकास मन्त्रालय(गण्डकी प्रदेशमा माननिय मन्त्री नरदेवी पुन मगरलाई मुक्तक मञ्च पोखराले ज्ञापनपत्र बुझाएको छ । मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्घोषलाई आत्मा साथ गर्दै...बाँकी

पोखरामा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा १४ प्रतिशत मात्र विदेशी पर्यटक आगमन

पोखरामा सन् २०१९ को तुलनामा सन् २०२० मा करिब १४ प्रतिशत मात्र विदेशी पर्यटक आगमन भएको छ । हवाई उडान हुदै पोखरा आउने तथा पोखराबाट अनेत्र जाने विदेशी पर्यटकहरुको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०२०...बाँकी

पुस्तकबाट ‘ताङ्तिङ’ चिनाउँदै प्रधानाध्यापक गुरुङ

कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङ ले पुस्तक लेखेका छन् । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो...बाँकी

‘सरकारले बजार मूल्य वृद्धि नियन्त्रण गर्छ’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेशसभाको विशेष बैठकमा उठेका एवम् सञ्चारमाध्यममा प्रकाशित सूचनाका आधारमा आइतबार पोखराका...बाँकी

मनकामनामा दर्शनार्थी बढ्दै

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने...बाँकी