हिल हिमालयज पोखरा सरसफाई गर्ने अभियानमा अग्रसर हुदैँ
“प्रकृतिलाई पुनःजिवन” भन्ने मुलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाई अभियान शनिबार सम्पन्न गरेको छ । करिब ६० जना अभियन्ताहरु जोडिएको सो अभियानमा विना कुनै स्वार्थ प्रकृतिको संरक्षण गर्ने उद्धेश्यले अभियान संचालन गरिएको हिल...बाँकी









