अष्ट्रेलियाको सहयोग वडा नं १३ का मृगौला पिडीत मिनवहादुरलाई
स्वदेशमा काम नपाइने, जीवनयापन गर्न आर्थिक अवस्था बलियो बनाउनु पर्ने बाध्यात्मक अवस्था भएपछि हरेक कुरालाइ सम्झौता गरी नेपाली युवाहरु विदेशिने क्रम बढेको पाइन्छ । नेपालबाट लाखौको संख्यामा महिला तथा पुरुष कामको लागि विदेश गएका छन्...बाँकी










