लेक सिटीका विद्यार्थी गाउँफर्क विद्यालयमा
सामाजिक कार्य दिवसको अवसरमा आँफु जस्तै विद्यार्थीहरुलाइ खाजा र स्टेशनरी सामाग्री प्रदान गरेका छन् । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटन स्थित लेक सिटी कलेज एण्ड रिसर्च सेण्टर विए प्रथम वर्षमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुले...बाँकी










