नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथ ग्रहण
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण भएको छ । महासङ्घ गण्डकी प्रदेश निर्वाचन समितिद्वारा शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश समितिका नव निर्वाचित अध्यक्ष नारायण शर्मासहित पदाधिकारी एवं...बाँकी










