एमाले अध्यक्ष र राष्ट्रपति अस्वीकार गरेको थिएँः शेरचन
गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर...बाँकी









