कुमुदीनि होम्स माविका शिक्षिका दुर्गा भाटको उपचारकै क्रममा निधन
पोखराको कुमुदीनि होम्स माविका एक शिक्षिकाको उपचारको क्रममा निधन भएको छ । जनकपुर घर भई विगत १२ बर्ष देखि कुमुदीनि होम्समा पठन पाठन गराउदै आएकी ३६ बर्षकी दुर्गा भाटको पोखराको चरक मेमोरियल अस्पतालको सघन उपचारकक्ष...बाँकी







