महिला उद्यामी संघ नेपाल कास्कीको आयोजनामा ‘आर्थीक रुपान्तरणमा महिला’ विषयक तालिम शनिबार सम्पन्न भएको छ । उद्यमी महिलाहरुको अग्रहणी संस्था महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा कास्कीका उद्यमी महिलाहरुका लागि आर्थीक रुपान्तरणमा महिला विषयक तालीम...बाँकी
कास्कीमा पहिलो पटक महिला नेतृत्व विजयी भएकी छन् । यही चैत २५ गते नेपाल पत्रकार महासंघ कास्कीको सम्पन्न निर्वाचनमा ५३ मत अन्तरले पराजित गर्दै विमला भण्डारी विजयी भएकी हुन्। पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष...बाँकी
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा १ सय २४ मत अन्तरले निर्वाचित भएका छन् । प्रेस यूनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्र्रिएका शर्माले प्रेस चौतारी सहितका संगठनहरुको संयुत्त प्यानलबाट प्रतिष्प्रर्धामा आएका...बाँकी
नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व...बाँकी
पोखरा महानगरपालिकाको सिमानामा रहेको रामकोट सामुदायिक होम स्टेको सम्भावना धेरै भएपनि खानेपानीको समस्याको कारण कठिनाई देखिएको संचालकले वताउँने गरेका छन् । स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका वडा नं. १, रामकोटमा २०७४ सालदेखि नानी फुपु होमस्टे...बाँकी
साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय...बाँकी
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको शनिबार पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट आगामी लायन वर्ष २०२१–२२ को डिस्ट्रिक्ट गभर्नरमा लायन विश्वेश्वर आचार्य निर्वाचित भएकाछन् । आईडि इन्डोर्सीमा लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएकाछन् । यस्तै...बाँकी
पोखराको मुख्य पर्यटनको आकषर्ण रुपमा रहेको फेवातालमा डुंगा सयर गर्नेहरुको भिड लागेको छ । कोरोना पछि सम्भवत सवै भन्दा बढी भिडभाड शनिबार र आइतबार भएको डुंगा व्यवसायीहरु बताउछन् । होली पर्वको अवसरमा फेवातालमा डुंगा सयर...बाँकी
पहिलो पटक मन्दिर आउने अवसर मिल्यो । पहिलो निमन्त्रणामा पाइला टेक्दा धेरै खुशीको अनुभूति भयो । दुइ सय वर्ष पुरानो इतिहास बोकेको भद्रकाली मन्दिरको फेदीमा ढुङा छाप्न पाउँदा छाती नै चौडा बनायो गण्डकी प्रदेशका...बाँकी
पोखराको पर्यटनलाई ब्राण्डिङ सहित प्रवद्र्धन गर्न आवश्यक तत्कालीन एवम् अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदा माथि पोखरामा सरोकारवाला बीच वृहत छलफल गरिएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन...बाँकी
बजाज शुन्य अफरमा पोखरा– १५ कास्कीका नारान परियारले १ लाख जितेका छन् । बजाज अफर अन्तर्गत नयाँ बर्षको ‘वजाज शुन्य अफर’मा बिहीबार डिस्कभर १२५ सि.सि. को मोटरसाईकल खरिदमा उनले १ लाख जितेका हुन् । सो...बाँकी
होटल प्रतिष्ठानहरुलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने संघीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल संघ पोखराले हार्दिक स्वागत गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले विहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– होटल संघले गरेको बारम्बारको आग्रहमा होटल...बाँकी