Pokharapatra National Daily

गोरखामा विवेकशील साझा पार्टीको जिल्ला समायोजन

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले गोरखास्थित गोरखाबजारमा शनिबार एक भेलाको आयोजना गरी गोरखा जिल्ला कार्यसमितिको समयोजन गरेको छ । साबिक दुवै दल विवेकशील नेपाली दल र साझा पार्टीको जिल्ला समितिहरूको संयुक्त बैठकले सिफारिस गरेको अधारमा...बाँकी

पोखरा महानगरपालिकाले पनि फेवातालको संरक्षण गर्न सकेन

पोखराको फेवाताल संरक्षणको मुख्य जिम्मा पाएको स्थानिय तह पोखरा महानगरपालिकाले संरक्षण गर्न नसक्दा तालको किनारामा अवैध रुपमा भौतिक संरचना धमाधम भई रहेको छ । महानगरले याक्सनमा कारवाही गर्न नसकेको कारण हाल फेवातालको अतिक्रमण संगै मापदण्ड...बाँकी

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजनाहरु सम्पन्न हुने चरणमा

गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यस आर्थिक बर्ष २०७७÷०७८ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतका केही योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) र...बाँकी

नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथ ग्रहण

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण भएको छ । महासङ्घ गण्डकी प्रदेश निर्वाचन समितिद्वारा शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश समितिका नव निर्वाचित अध्यक्ष नारायण शर्मासहित पदाधिकारी एवं...बाँकी

शहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० मा कागेश्वरी मनोहर नगरपालिका

पोखरा महानगरपालिका शहरी स्वास्थ्य महा शाखा द्वारा संचालित शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं –१० मा वडा समिति कार्यालय वडा नं को सहकार्यमा कागेश्वरी मनोहर नगर पालिका वडा नं ८ र ९ का अध्यक्ष, सदस्य,...बाँकी

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश

  प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटनको असंवैधानिक कदम चालेसंगै देशको राजनीतिले नयाँमोड लियसंगै यसको प्रभाव गण्डकी प्रदेशमा पनि पार्न थालेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ बिरुद्ध अविश्वासको प्रस्ताव...बाँकी

मुक्तक यात्रा कार्यक्रम

मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित कार्यक्रम मुक्तक यात्रा मंगलबार पृथ्वीनारायण क्याम्पसमा सम्पन्न भएको छ । मुक्तक कसरी लेख्ने, कसरी वाचन गर्ने र समग्रमा मुक्तक भनेको के हो ? बिषयक जानकारी गराउने हेतुले सञ्चालित मुक्तक यात्रामा...बाँकी

यो सरकार रहुन्जेल अराजक र सर्वसक्तावाद हावी हुन्छ नेता डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालेजति दिन यो सरकार रन्हन्छ उत्तिनै अराजक र सर्वसक्तावाद हावी हुने बताएका छन् । प्रेस यूनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता डा. कोइरालाले अहिलेको सरकारले...बाँकी

गण्डकी प्रदेश स्तरीय फोटो प्रतियोगितामा प्रेम सहित ५ जना पुरस्कृत

गण्डकी प्रदेश स्तरिय फोटो प्रतियोगितामा फोटो पत्रकार प्रेम थापा सहित उत्कृष्ट ५ जना पुरस्कृत भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा ४ सय ९५ फोटो मध्य उनीहरुलाई सर्वोत्कृष्टको रुपमा...बाँकी

नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा

नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । साधारण सभाले सचिव निशा भण्डारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको छ । नेपाल परिवार नियोजन संघ...बाँकी

अन्नपूर्ण गाउँपालिकामा विवेकशील साझा पार्टीको समिति गठन

विवेकशील साझा पार्टी कास्कीले अन्नपूर्ण गाउँपालिकामा पशुपति दाहालको संयोजकत्वमा १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । गाउँपालिका समितिको सह–संयोजकमा सुरेन्द्रबहादुर कुँवर रहेका छन् भने सदस्यहरूमा नेत्र अधिकारी, कृष्णप्रसाद दाहाल, कृष्ण अधिकारी, नारायणप्रसाद भण्डारी, अमृत...बाँकी

महिला उद्यमी संघ कास्कीको ‘आर्थीक रुपान्तरणमा महिला’ विषयक तालीम

महिला उद्यामी संघ नेपाल कास्कीको आयोजनामा ‘आर्थीक रुपान्तरणमा महिला’ विषयक तालिम शनिबार सम्पन्न भएको छ । उद्यमी महिलाहरुको अग्रहणी संस्था महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा कास्कीका उद्यमी महिलाहरुका लागि आर्थीक रुपान्तरणमा महिला विषयक तालीम...बाँकी