पर्यटन व्यवसायीलाई खोप दिन पहल गर्छुः अर्थमन्त्री बराल
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि पाँच हजार खोप ब्यबस्थापन गर्ने वताउनुभएको छ । पोखराका पर्यटन व्यबसायीहरुले अर्थमन्त्री बराललाई मंगलवार मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन...बाँकी










