राम बजार नेवाः मिशा पुचः को अधिवेशन सम्पन्न
नेपालीहरूको महान पर्व फागु पूर्णिमाको अबसर पारेर नेवाः मिशा पुचः राम बजारले चौथो साधारण सभा, दोस्रो अधिवेशन र वनभोज कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रममा कास्की नेवाः...बाँकी










