मुक्तिनाथ जानको लागि भारतको धार्मिक पर्यटन टोली पोखरामा
विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी, काठमाण्डौं क्षेत्र लगायतबाट नेपाल भ्रमणमा निस्केको भारतको एक जम्बो टिम यति वेला पोखरा आएको छ । लुम्बिनी, काठमाण्डौंका विभिन्न मठ मन्दिरको दर्शन पश्चात मनकामना मन्दिर हुदै शुक्रबार पोखरा आएको उक्त...बाँकी










